भारतीय ब्यापारी गौतम अडानीमाथी बंगलादेशले पनि छानबिन गर्ने
ढाका । अमेरिकामा घुसखोरीको आरोपमा घेरिएको अडानी समूहको समस्या बढ्दै गएको छ । शेख हसिना प्रधानमन्त्री हुँदा बंगलादेशमा अडानी समूहसँग भएको ऊर्जा सम्झौताको छानबिन गर्न एजेन्सी गठन गर्न सिफारिस गरिएको...