आर्थिक सर्वेक्षण : यसवर्ष आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान
काठमाडौँ, १५ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्नुभएको छ । चालु आवमा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान...