सुनको मूल्यमा निरन्तर किर्तीमान, दुई लाख पाँच हजार नौ सय पुग्यो
काठमाडौँ, १७ भदौ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख पाँच...