सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर नलाग्ने अर्थमन्त्रीको उद्घोष
काठमाडौँ, ३१ जेठ । सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको २ प्रतिशत विलासिता कर नलगाउने भएको छ । बजेट वक्तव्यमा १० लाख माथिको सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर लगाउने भनिएको...