अर्थ
काठमाडौँ, ३ असार । सेयर बजार परिसूचक नेप्से ५२.२६ अंकले वृद्धि हुँदा २०९४.३३ को विन्दुमा बन्द भएको छ । १५ जेठमा आएको बजेटपछि पूँजीगत लाभकरको विषयले प्रभावित बनेको बजार परिसूचक...