अर्थ
काठमाडौँ, २३ असार । पशुपतिको ज्यासलमा करिब ४० तोला सुनको टुक्रा भेटिएको जनाइएको छ। जलहरी बनाएको ठाउँमा सरसफाइ गर्ने क्रममा शुक्रबार बिहान करिब ४० तोला सुन भेटिएको पशुपति क्षेत्र विकास कोष...