प्रधानमन्त्री कार्यालयकै उच्च अधिकारीद्वारा विद्युतीय खरिद प्रणालीलाई अवरुद्ध बनाउन चलखेल
काठमाडौँ, ३ असार । सरकारका सबै सार्वजनिक निकायले खरिद प्रक्रिया अपनाउँदा लागु गर्दै आइरहेको विद्युतीय खरिद प्रणालीलाई अवरुद्ध बनाउन चलखेल सुरू भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै उच्च...