आलु, प्याजको आयातमा भ्याट: कतै खुसी, कतै विरोध
काठमाडौँ, १ असार । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत आलु, प्याजजस्ता केही कृषिजन्य वस्तुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि त्यसको पक्ष र विपक्षमा बहस भइरहेको छ । यसबारे...