विमानस्थलमा ‘करमुक्त पसल’ सञ्चालन गर्न तेस्रो पटक दरखास्त आह्वान
काठमाडौँ, १९ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डिउटी फ्रि सप’ (करमुक्त पसल) सञ्चालनको लागि दरखास्त दिने समय तेस्रो पटक थप गरिएको छ । विमानस्थलले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा प्रस्थानतर्फको पहिलो तलामा...