जीबी समूहद्वारा ६ सहरका ४९ हजार बचतकर्ताको ७ अर्ब अपचलन
काठमाडौँ, २२ माघ । पोखरा, चितवन, वीरगन्ज, भैरहवा, नेपालगन्ज र काठमाडौँ जस्ता प्रमुख सहरमा सहकारी खोलेका गितेन्द्रबाबु (जीबी) राईको समूहले करिब ४९ हजार सर्वसाधारणको ७ अर्ब ६ करोड रुपैयाँभन्दा बढी...