मन्त्री किरातीद्वारा पशुपतिको हराएको जग्गा खोजी गर्न निर्देशन
काठमाडौँ १६ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपतिक्षेत्र विकास कोष अन्तर्गत रहेको तर हराइरहेको जग्गाको खोजी गर्न कोषलाई निर्देशन दिएका छन् । मन्त्रालयमा पशुपति क्षेत्र विकास...