अर्थ
काठमाडौँ, २५ माघ । सरकारले विकास ऋणपत्रमार्फत ७ अर्ब रुपैयाँ ऋण उठाउने भएको छ । विकास ऋणपत्र २०८८ ‘ज’ मार्फत राष्ट्र बैंकले शुक्रबार ७ अर्ब रुपैयाँ ऋण उठाउने भएको हो...