जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २९ करोड १९ लाख जम्मा
काठमाडौँ, ६ फागुन । गत कार्तिकमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सवा २९ करोड रुपैयाँ जम्मा भएको छ । भूकम्प पीडितको सहयोगका लागि १३६ जना व्यक्ति...