आन्तरिक ऋण प्रशासनिक खर्चमा प्रयोग गर्नु हुँदैन : पूर्वअर्थमन्त्री खतिवडा
काठमाडौँ, २६ माघ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले लिने ऋण प्रशासन चलाउन खर्च गर्न नहुने बताएका छन् । आज मेनेजमेन्ट एसोसिएसन अफ नेपालले आयोजना गरेको कार्यक्रममा खतिवडाले आन्तरिक ऋण...