अर्थ
काठमाडौँ, ८ चैत । आज परिसूचक नेप्से १५.३७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २०४८ अंकमा कायम भएको छ । परिसूचक घट्दा कारोबार रकम भने बढेको छ ।...