अन्तर्राष्ट्रिय
काठमाण्डौ । आज अगस्ट २९ तारिख विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइन्छ । विश्वमा आणविक हातहतियार परीक्षणका कारण निम्तन सक्ने विनाशकारी असरहरूबारे जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउने गरीन्छ ।...