दाउदसँग जोडेर बाबा सिद्दिकीको हत्या गर्न लरेन्स समुहले उक्साएको खुलासा
मुम्बइ । बाबा सिद्दिकी हत्या प्रकरणका मुख्य शूटर शिवकुमारले अपराध शाखाको सोधपुछका क्रममा आफूलाई लरेन्स बिश्नोई गिरोहले बहकाएको बताएका छन् । मुम्बइ प्रहरी स्रोतका अनुसार यस मामिलामा फरार अभियुक्त...