अमेरिकी राष्ट्रपति ट्रम्पले अपमान गरेपछि युक्रेनी राष्ट्रपति जेलेस्की बैठकस्थलबाट बाहिरिए
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपमानजनक ढंगले प्रस्तुत भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की वार्तास्थलबाट बाहिरिएका छन् । युक्रेनको बहमूल्य खनिज पदार्थबारे द्वपक्षीय वार्ता हुने बताइए पनि ह्वाइट हाउसमा भएको...