काठमाडौँ महानगरभित्रका ११८ औषधि पसल मापदण्डविपरीत
काठमाडौँ, १८ फागुन । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका अधिकांश औषधि पसल मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको छ । महानगरको स्वास्थ्य विभागले गएको असोज २१ गतेदेखि गरेको अनुगमनमा ११८ वटा औषधि पसल मापदण्डविपरीत...