क्षयरोग उन्मुलन गर्न रोग थाहा पाउनु नै पहिलो काम हो : स्वास्थमन्त्री बस्नेत
सिन्धुपाल्चोक, १९ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले क्षयरोग उन्मुलन गर्न रोग थाहा पाउनु नै पहिलो काम भएको बताए। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत...