सिस्नुपानीको देउसी भैलो व्यङ्ग्यात्मक शैलीमा विकृति विसंगतिको उठान
काठमाडौं । हरेक वर्ष झै सिस्नुपानी नेपालले यस वर्ष पनिनेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा देउसी भैलो कार्यक्रमको आयोजना गर्योृ । हरेक वर्ष प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, मन्त्री, सांसद, राजनीतिक दलका प्रमुखहरू र...