भट्टराईको “अभिशप्त कुइनेटाहरू” कथासङ्ग्रह सार्वजनिक
काठमाडौं । कथाकार जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरू” सार्वजनिक भएको छ ।नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार कथासंग्रह सार्वजनिक गरीएको हो । कृतिलाई वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकारद्वय नगेन्द्रराज शर्मा र...