पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्दा बास्तोलाको जागिर चट्
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्रलाई स्वागत गर्दा सरकारले पोर्चुगलको लिजवन सहरका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई बर्खास्त गरेको छ । गएको आइतबार काठमाडौंमा भएको राजावादीहरूको प्रदर्शनको समर्थन जारी गर्दै विज्ञप्ति...