सूचना प्रविधिको अधिकतम उपयोगमा अर्थमन्त्रीको जोड
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणालीलाई पूर्णरुपमा आधुनिक, प्रभावकारी एवं विश्वासनीय बनाउनुपर्नेमा जोड दिएका छन् । साथै उनले सहज सेवा प्रवाहका निम्ति सूचना...