तस्करीको आशंकामा ६५ लाखको सामान बोकेको ट्रक बारा प्रहरीको नियन्त्रणमा
काठमाडौं। बारा प्रहरीले तस्करीको आशंकामा एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। बिहीबार बिहान प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका(१ पथलैया चोकबाट ना८ख ४५६३ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो। गौरबाट काठमाडौं जाँदै...