समाज
काठमाडौँ, १६ माघ । धादिङमा गुडिरहेको बसमा आगो लागेको छ । आज बिहान करिब साढे २ बजे लु१ख ९१९० नम्बरको यात्रीवहाक बसमा आगो लागेको प्रहरीले जनाएको छ । उक्त बस भैरहवाबाट...