समाज
काठमाडौँ, १९ माघ । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् ।...