अख्तियारको निर्देशनविपरीत राष्ट्रपति शैक्षिक सुधारको बजेट बाँडफाँट तयारी
काठमाडौँ, १५ माघ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनविपरीत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट बाँडफाँटका लागि विद्यालयसँग प्रस्ताव माग गरेको छ । अख्तियारले पहुँचका आधारमा मन्त्रालयबाट...