महानवमी पर्व पनि आजै नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै
काठमाडौ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ। अष्टमी र नवमी तिथि एकै दिन परेकाले महाअष्टमी र महानवमी आजै...