राजेन्द्र लिङदेन प्रहरी ‘नियन्त्रण’ मा, कार्यक्रममा जान राेकिए
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौंमा नयाँ बानेश्वर केन्द्रित कार्यक्रममा जान लागेको बेला उनीलाई नियन्त्रणमा राखिएको राप्रपाले जनाएको छ। सिंहदरवारस्थित दलका कार्यालयमा पुगेको...