नेपाल जलवायु परिवर्तनको ठूलो समस्यामा छ : मन्त्री राणा
परराष्ट्र मन्त्री आरजु राणा देउवाले हिमाली देश भएको हुनाले नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय कार्यशाला दक्षिण एसियाका लागि जलवायु अनुकूलन र...