मधेशका मुख्यमन्त्री सिंहलाई दिइयो महामूर्खको उपाधि
काठमाडौँ । यस वर्षको 'महामूर्ख' को उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ । होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम...