समाचार
काठमाडौं । तनहुँको व्यास नगरपालिका–१२ कमलबारी गोल्लामा भारतीय ग्यास बुलेट दुर्घटना हुँदा चालक श्रीकान्त कुमारको मृत्यु भएको छ। मुग्लिनबाट दमौली जाँदै गरेको भारतीय एच आर ५५ क्यू ४७११ नम्बरको ग्यास...