अवैध लागूऔषधसहित माेरङका विभिन्न स्थानबाट ६ जना पक्राउ
माेरङ । नेपाल प्रहरीले माेरङका बिभिन्न स्थानवाट ११ जनालाइ लागु औषधसहित पक्राउ गरेको छ । प्रहरीका अनुसार मोरङ, विराटनगर महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध फेनारगन ७ एम्पुल, डाइजेपाम ७ एम्पुल,...