राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने भएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न आज बैठक बोलाइएको केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारी दिए...