परराष्ट्र मन्त्री राणा स्वदेश फर्किइन, भनिन, ‘सरकार परिवर्तन हुदैँन्’
काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा स्वदेश फर्किएकी छिन् । झन्डै १२ दिने लामो भारत भ्रमण सकेर अपरान्ह उनी स्वदेश फर्किएकी हुन् । त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै...