कुलमान हटाएको भन्दै संसदमा विरोध गर्ने विपक्षी दलको निर्णय
काठमाडौं । बुधबार बसेको विपक्षी दलहरूको बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको भन्दै प्रतिनिधिसभा बैठकमा सशक्त विरोध गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बिहान बसेको विपक्षी...