अर्थ मन्त्रालयका विभागका महानिर्देशकहरूको जिम्मेवारी हेरफेर को कहाँ ?
काठमाडौं । अर्थ मन्त्रालयले महत्वपूर्ण विभागका महानिर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले आइतबार आन्तरिक राजश्व विभाग, भन्सार विभाग तथा मन्त्रालयका महाशाखा प्रमुखहरूको जिम्मेवारी फेरबदल गरेको हो । मन्त्रिपरिषद्को निर्णय...