बिधार्थीको दबाब पछि बंगलादेशका दुई डेपुटी गर्भनरले दिए राजिनामा
ढाका । बंगलादेश बैंकका दुई डेपुटी गभर्नर र फाइनान्सियल इन्टेलिजेन्स युनिटका प्रमुखले अन्ततः विद्यार्थी आन्दोलनको सामना गर्दै सरकारलाई राजीनामा पत्र बुझाएका छन्। त्यस्तै, राष्ट्र बैंकका एक सल्लाहकारले गभर्नरसमक्ष राजीनामा बुझाएका...