आज मानव बेचबिखन तथा ओसारपसार विरुध्दको राष्ट्रिय दिवस
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस बिहीबार मनाइँदै छ। दिवसको नारा ‘तीनै तहका सरकारको प्रतिवद्धता ;मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ तय गरिएको छ। सन् २००२ मा...