अनेरास्ववियू कम्युनिष्ट पार्टीको नेता कार्यकर्ता उत्पादन गर्ने उर्वर भूमि हो- कार्यवाहक अध्यक्ष पाण्डे
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले अनेरास्ववियूलाई कम्युनिष्ट पार्टीको नेता कार्यकर्ता उत्पादन गर्ने उर्वरभूमि भएको बताएका छन् । बुधबार अनेरास्ववियू काठमाडौँ क्याम्पस जिल्ला कमिटीद्वारा आयोजित...