देशमा ढोँगी, दलालहरुको जगजगी छ : सर्बेन्द्र खनाल
काठमाडौँ, १८ मंसिर । पूर्व प्रहरी महा निरीक्षक सर्बेन्द्र खनालले देशमा ढोँगी, दलालहरुको जगजगी रहेको बताउनु भएको छ । गत शनिबार प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद नेपालको...