ज्येष्ठ नागरिक र बालबालिकालाई न्यानो लुगा
काठमाडौँ, २६ पौष । काठमाडौंस्थित एसएस फाउन्डेसनले ज्येष्ठ नागरिक, एकल महिला र बालबालिकाहरूलाई न्यानो लुगा वितरण गरेको छ। बढ्दो जाडोबाट असहायहरूलाई जोगाउने योजनासहित फाउन्डेसनले बुधबार न्यानो लुगा बाँडेको हो। कालिमाटीस्थित...