समाचार
काठमाडौं । प्रहरी प्रधान कार्यालयले पाँचजना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार हरिहरनाथ योगीलाई जिल्ला प्रहरी कार्यालय उदयपुर र वीरेन्द्रबहादुर शाहीलाई तनहुँमा पठाइएको...