प्रधानमन्त्री ओलीले पाए विश्वासको मत
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । ओलीलाई प्रतिनिधिसभाका दुई तिहाइ सदस्यले विश्वासको मत दिएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा रहेको सरकारप्रति समर्थन माग्दा...