नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनको अध्यक्षमा पौडेल
काठमाडौं। नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनको अध्यक्षमा रमेशकुमार पौडेल चयन भएका छन्। संघको पूर्ण बैठकले अध्यक्ष हरिप्रसाद धरेलले दिएको राजीनामा स्वीकृत गरी वरिष्ठ उपाध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरेको हो। बैठकले निवर्तमान...