काठमाण्डौं । कास्कीमा डेङ्गी सङ्क्रणबाट ३ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत याम बरालकानुसार गत जनवरियता जिल्लाका ३ हजार ७ सय ६८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।
तपाईको बिचार