गण्डकी प्रदेश : पशुको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान
काठमाडौँ, २९ जेठ । गण्डकी प्रदेश सरकारले पशुको नश्ल सुधार एवं उत्पादकत्व वृद्धिका लागि कृत्रिम गर्भाधान कार्यक्रम लागू गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा...