एमालेको पार्टी कार्यालय बनाउन अखिल क्रान्तिकारीको एक रूपैयाँ सहयोग संकलन अभियान
काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी) ले नेकपा एमालेको पार्टी कार्यालय निर्माणार्थ १ रुपैयाँ सहयोग संकलन गरेको छ । नेकपा माओवादी केन्द्र सम्बद्ध अनेरास्ववियू क्रान्तिकारीले काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पस अगाडी विरोध...