विपक्षी दलको आरोप: सरकार अध्यादेश ल्याएर पार्टी फुटाउन लागिपर्यो
काठमाडौँ । शुक्रबार बानेश्वरमा बसेको विपक्षी दलको बैठकले सरकार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउने दिशामा लागिपरेको आरोप लगाएको छ । विपक्षी दलको बैठकमा सरकार अध्यादेश ल्याएर पार्टीहरु फुटाउने दिशामा...